बाढी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने– खोज–उद्धार तीव्र पारौं, एकीकृत पुनःस्थापना अघि बढाऔं
nepalviews.com · Sat Sep 12 14:22:02 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन राज्यका सम्पूर्ण स्रोत, साधन र शक्ति परिचालन गर्नुपर्ने बताएका छन्।
रसुवामा आएको प्रलयकारी बाढीबाट प्रभावित नुवाकोट र धादिङका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रचण्डले प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्नेदेखि दीर्घकालीन पुनःस्थापनासम्मका कामलाई एकीकृत योजनाका साथ अघि बढाउनुपर्ने बताए।
Read full story at source (nepalviews.com)