एसीसी प्रिमियर कपको सफलतापछि सन्दीप लामिछानेले के भने ?
lokaantar.com
नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एसीसी प्रिमियर कप २०२६ को सफलतापछि खुसी व्यक्त गरेका छन् ।
सन्दीपले सामाजिक सञ्जालमार्फत समारोहका केही तस्बिर सार्वजनिक गर्दै यो क्षण आफूहरूका लागि सदैव सम्झनलायक रहेको बताएका छन् ।
Read full story at source (lokaantar.com)