बेपत्ता महिला मृत फेला
gorkhapatraonline.com · Sat Sep 12 14:33:07 GMT 2026

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी एक महिला बेपत्ता भएको छ दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ ।
निगुरादिनकी ३३ वर्षीया निर्मला पोमू गत भदौ २१ गते बिहानदेखि बेपत्ता हुनुभएको थियो । उहाँलाई शनिबार दिउँसो खोजी गर्ने क्रममा गजलडाँडा भीरमा मृत अवस्थामा फेला पारिएको स्थानीय रोशन शेर्पाले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)