मध्य पूर्वमा ‘अधिकतम संयम’ अपनाउन ‘ब्रिक्स’ को आह्वान
himalpress.com · Sat Sep 12 14:32:51 GMT 2026

काठमाडौँ- चीन, रुस, इरान र भारतसहित ११ राष्ट्रसम्मिलित ब्रिक्स समूहका सदस्यहरूले मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्।
शनिबार नयाँ दिल्लीमा भएको शिखर सम्मेलनमा जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरिएको हो।
Read full story at source (himalpress.com)