बाढी प्रभावित क्षेत्र पुगेर प्रचण्डले भने-राहतसँगै पुनःस्थापनाको योजना चाहिन्छ
nepalpress.com · Sat Sep 12 14:32:58 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवामा आएको प्रलयकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
प्रचण्डले नुवाकोटको बेत्रावती, त्रिशूली, देवीघाट र बेलकोटगढी तथा धादिङको गल्छी क्षेत्रमा पुगेर बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज–उद्धार, राहत र अस्थायी बसोबासको अवस्थाबारे जानकारी लिएका हुन् ।
Read full story at source (nepalpress.com)