ब्रिक्स शिखर सम्मेलनका लागि विश्व नेताहरू नयाँदिल्लीमा, ग्लोबल साउथ सहकार्यमा भारतको जोड
nepalsamaya.com · Sat Sep 12 14:35:56 GMT 2026

काठमाडौं। भारतको राजधानी नयाँदिल्लीमा आजदेखि सुरु भएको १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्राध्यक्ष, मन्त्री तथा अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरू नयाँदिल्ली पुगेका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार रुसका राष्ट्रपति भ्लादिमीर पुटिन, चीनीयाँ राष्ट्रिपति सिजिनपिङ, फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड आर. मार्कोस जुनियर, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो, क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्ला, थाइल्यान्डका उपप्रधान तथा विदेशमन्त्री सिहासाक फुआङ्केटकियो, बुरुण्डीका राष्ट्रपति एभारिस्त न्दायिशिमिये तथा विश्व व्यापार संगठन (डब्लुटिओ) की महानिर्देशक न्गोजी ओकोन्जो–इवेला लगायत नेताहरु नयाँदिल्ली आइपुगेका हुन्।
Read full story at source (nepalsamaya.com)