बाढी प्रभावितको खोज–उद्धारमा गति र एकीकृत पुनःस्थापनामा प्रचण्डको जोड
annapurnapost.com · Sat Sep 12 14:28:32 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवामा आएको प्रलयकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
उनले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोज–उद्धार, राहत तथा अस्थायी बसोबासको अवस्थाबारे जानकारी लिएका छन्।
Read full story at source (annapurnapost.com)