‘स्ट्रेट अफ हर्मुज’ बन्द भएको इरानको घोषणा
himalpress.com · Sat Jun 20 15:35:39 GMT 2026

काठमाडौँ- इरानले फेरि ‘स्ट्रेट अफ हर्मुज’ बन्द गरेको घोषणा गरेको छ। इरानमा युद्धको रेखदेख गर्ने खातम अल–अम्बिया मुख्यालयले ‘स्ट्रेट अफ हर्मुज’ लाई जहाजहरुका लागि बन्द गरिएको घोषणा गरेको हो।
यद्यपि अमेरिकाले इरानको यो दाबीको खन्डन गरेको छ।
Read full story at source (himalpress.com)