बालिका बन्धक बनाउने तीन जना पक्राउ
gorkhapatraonline.com · Wed Aug 14 14:20:20 UTC 2024

लेखनाथ, साउन ३० गते।
बालिकाको भविष्य सुन्दर हुने लोभ देखाएर बन्धक बनाउने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया बालिकाका अभिभावकलाई जानकारी नदिई भविष्य उज्ज्वल हुन्छ भनी चिनियाँ नागरिकसँग विवाह गराएर बन्धक बनाएको अभियोगमा प्रहरीले तीन जनालाई मङ्गलबार नियन्त्रणमा लिएको हो।
Read full story at source (gorkhapatraonline.com)