फेसबुक नै अखबार, फेसबुक नै सरकार
janaaastha.com

हात–हातमा मोबाइल, हात–हातमा फेसबुक, अनि राज्य त्यसैमा, सरकार त्यसैमा, अखबार त्यसैमा । मोबाइल टेबुलमा थन्क्याएर एकक्षण वास्तविक जीवनमा आउँदा घरमा पकाउने ग्यास छैन । सबै आधारभूत आवश्यकताको मूल्य बढेको छ । रसुवामा बेपत्ता नागरिकका आफन्तहरू कहालिएका छन् ।
Read full story at source (janaaastha.com)