एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार घोषणा
ratopati.com · Sat Sep 12 15:05:23 GMT 2026
काठमाडौँ । उसुका पूर्वखेलाडीहरूले २०औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।
एसियाडमा सहभागी हुने उसु टोलीको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीले कुनै पनि पदक जिते ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको नेपाल उसु महासंघका उपमहासचिव राजीव महर्जनले जनाएका छन् ।
Read full story at source (ratopati.com)