खाडीमा तनाव, दिल्लीमा मित्रताको हातेमालो : इरान–यूएई भेटले दियो शान्तिको संकेत
sutranews.com · Sat Sep 12 15:19:09 GMT 2026

काठमाडाैं । मध्यपूर्वमा तनाव चर्किरहेका बेला भारतको राजधानी नयाँदिल्लीबाट शान्ति र संवादको सकारात्मक सन्देश बाहिरिएको छ । ब्रिक्स शिखर सम्मेलनका क्रममा इरानी राष्ट्रपति मसुद पेजेस्कियन र संयुक्त अरब इमिरेट्स (यूएई)का युवराज शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यानबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
Read full story at source (sutranews.com)