यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन
sutranews.com · Sat Sep 12 15:28:05 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
Read full story at source (sutranews.com)