पशुपतिबाट देखिएको बौद्धनाथ स्तूप
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको पशुपतिनाथ क्षेत्रबाट देखिएको बौद्धनाथ स्तूप र आसपासका क्षेत्र ।
काठमाडौँ महानगरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ विश्वसम्पदा सूचीमा सूचीकृत छ ।
Read full story at source (hamrakura.com)