नेपालको भूमि चीनका वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन दिँदैनौँ : मन्त्री खनाल
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
काठमाडौँमा शनिबारदेखि शुरू भएको काष्ठमण्डप संवाद, शृङ्खला-३ अन्तर्गत ‘नेपाल-चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली अन्तरसम्बन्धित रहेको उल्लेख गरे ।
Read full story at source (hamrakura.com)