ग्यास हाहाकार कम गर्न सरकारको भूमिका ‘म्याक्रो’ तहमा हुनुपर्छ [भिडियो]
hamrakura.com · Sat Sep 12 00:00:00 GMT 2026

काठमाडौँ। पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल-पसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला उद्योगी र सरकारबीच आरोप-प्रत्यारोपसमेत बढेको छ । यहीबीच बिहीबार उद्योग तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा समेत दिएकी छन् ।
Read full story at source (hamrakura.com)