चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी मेडिकल कलेज अब्बल
nepalviews.com · Thu Jun 04 10:06:11 GMT 2026

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ ।
चिकित्सक ‘लाइसेन्स’ परीक्षाको समग्र उत्तीर्ण प्रतिशत ६६ दशमलव ९५ कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी ७६ दशमलव ७९ प्रतिशत उत्तीर्ण हुन सफल भएका छन् ।
Read full story at source (nepalviews.com)