बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले बस्ती बनाएर पुनर्वास गर्ने
lokaantar.com

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट घरबास गुमाएका नागरिकलाई प्रदेश सरकारले सुरक्षित स्थानमा बस्ती निर्माण गरी पुनर्वास गर्ने बताएका छन् ।
शुक्रबार सूर्यविनायकमा भक्तपुरका सञ्चारकर्मीसँगको छलफलमा मुख्यमन्त्री थापाले भोटेकोशी र त्रिशूली नदी किनारका जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न नहुने भएकाले दीर्घकालीन योजनासहित सुरक्षित स्थानमा बस्ती विकास गरिने बताए ।
Read full story at source (lokaantar.com)