सुरुङमा फसेकाको उद्धारलाई सेनाको प्राथमिकता
saralpatrika.com · Sat Sep 12 15:38:35 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा विद्युत् गृहमा फसेका र सम्पर्कविहीनको खोजी तथा उद्धारलाई नेपाली सेनाले प्राथमिकतामा राखेको छ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार रसुवाको स्याफ्रुबेँसीबाट चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म पुग्न एक किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरी खोजी तथा उद्धारको काम भइरहेको छ।
Read full story at source (saralpatrika.com)