वन्यजन्तुको अंग तस्करीमा अन्तर्देशीय सञ्जाल
ekantipur.com · Sat Sep 12 15:36:56 GMT 2026

वन्यजन्तुको अंग तस्करीमा अन्तर्देशीय सञ्जाल
संरक्षणकर्मी रमेश थापाका अनुसार वन्यजन्तुका अखेटोपहारको तस्करी शृंखला तहगत छ । सबैभन्दा तल्लो तहमा वन क्षेत्र आसपास बस्ने विपन्न वा सीमान्तकृत परिवारका मानिस छन् । तर, कानुनी कारबाहीको पहिलो घेरामा प्रायः उनीहरू नै पर्छन् ।
Read full story at source (ekantipur.com)