अन्नपूर्ण स्पाइकर किंग्स बन्यो नेपाल भलिबल लिग च्याम्पियन
setopati.com · Sat Sep 12 15:40:00 GMT 2026
अन्नपूर्ण स्पाइकर किंग्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ।
केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पहिलो संस्करणको विजेता बन्यो ।
Read full story at source (setopati.com)