कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियायार?
barnanmedia.com · Sat Sep 12 15:32:11 GMT 2026

राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार पक्राउ परेका छन्।
शनिबार अनामनगरस्थित संवाद डबलीमा समसामयिक राजनीतिक विषयमा आयोजित कार्यक्रम सम्पन्न भएलगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो।
Read full story at source (barnanmedia.com)