ट्रायथलन संघको नवौं साधारणसभा
ekantipur.com · Sat Sep 12 15:45:38 GMT 2026
ट्रायथलन संघको नवौं साधारणसभा
संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले दसौं राष्ट्रिय खेलकुदमा ट्रायथलनलाई समावेश नगर्दा र आसन्न एसियाली खेलकुदमा पनि यो खेल नपर्दा दुःख व्यक्त गरेका थिए ।
Read full story at source (ekantipur.com)