धादिङको नीलकण्ठका एकै घरका चार जनाको कुशको शव बनाएर अन्त्येष्टि
ekantipur.com · Sat Sep 12 15:57:42 GMT 2026

धादिङको नीलकण्ठका एकै घरका चार जनाको कुशको शव बनाएर अन्त्येष्टि
नीलकण्ठ–९ निवासी गुणनिधि सुवेदी, उनकी पत्नी मुरलीदेवी सुवेदी, छोरा रामहरि सुवेदी र बुहारी विन्दुराज सुवेदी अहिलेसम्म सम्पर्कविहीन छन्।
Read full story at source (ekantipur.com)