पुटिनसँग भेट्न तयार जेलेन्स्की
ratopati.com · Sat Sep 12 16:03:02 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन् ।
क्रेमलिनले डिसेम्बरमा हुने विश्व नेताहरूको यो भेलामा पुटिन सहभागी हुने कि नहुने भन्ने निर्णय अझै नगरेको जनाएको छ र जेलेन्स्कीलाई वार्ताका लागि रुस आउन पुटिनको माग दोहोर्याएको छ ।
Read full story at source (ratopati.com)