धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह
barnanmedia.com · Sat Sep 12 16:00:07 GMT 2026

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार धोबीखोलाको जलसतह बढ्दो क्रममा रहेको छ ।
काठमाडौँको कपनस्थित धोबी खोलाको जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।
Read full story at source (barnanmedia.com)