बाढीपीडितलाई प्रभुका सञ्चालक तथा कर्मचारीद्वारा ४० लाख ८० हजार सहयोग
sutranews.com · Sat Sep 12 16:08:58 GMT 2026

काठमाडाैं । विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुले संकलन गरेको ४० लाख ८० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेका छन् ।
Read full story at source (sutranews.com)