विराटनगरमा क्रिकेट अम्पायरलाई रिफ्रेसर कोर्स
onlinekhabar.com · Sat Sep 12 16:24:03 GMT 2026
२७ भदौ, काठमाडौं । क्रिकेट अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसन अफ नेपाल (कुसान) को आयोजनामा विराटनगरमा दुई दिने ‘अम्पायर्स रिफ्रेसर कोर्स’ गरिएको छ ।
नेपाली क्रिकेट अम्पायर्सका लागि नेपाल क्रिकेट संघ (क्यान) को विकास कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।
Read full story at source (onlinekhabar.com)