जेलेन्स्की पुटिनसँग भेट्न तयार
lokaantar.com

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की डिसेम्बरमा अमेरिकाको मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन्।
डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले युद्ध अन्त्यका लागि पुटिनसँग भेटेर वार्ता गर्न आफू तयार रहेको बताएका हुन्। उनले भने, ‘हामी भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णय गर्नुपर्छ। महत्त्वपूर्ण कुरा परिणाम हो।’
Read full story at source (lokaantar.com)