नेपालसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न बंगलादेश सकारात्मक
onlinekhabar.com · Sat Sep 12 16:34:20 GMT 2026
२७ भदौ, काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने तयारी गरिरहेको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शृङ्खलाका लागि दिएको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको भन्दै बीसीबीले दुवै बोर्डबीच औपचारिक छलफल भइरहेको पुष्टि गरेको हो ।
Read full story at source (onlinekhabar.com)