समयलाई शब्दमा छाडेर अस्ताए पत्रकार युवराज गौतम
himalpress.com · Sat Sep 12 16:40:13 GMT 2026

काठमाडौँ- कहिलेकाहीँ कुनै समाचार एउटा कालखण्डको अन्त्यजस्तो सुनिन्छ। शनिबार बिहान युवराज गौतमको निधन त्यस्तै खबर बन्यो।
२०१६ माघ ७ मा इलाममा जन्मिएका गौतमलाई केही समयदेखि श्वासप्रश्वासमा समस्या थियो। शनिबार बिहान बेहोस भएका उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल लगिएको थियो। परीक्षणका क्रममा मुटुको चाल बन्द भएपछि डा. दिवाकर सिंह थापाले उनलाई मृत घोषणा गरे।
Read full story at source (himalpress.com)