रसुवा बाढीमा बेपत्ता इन्जिनियरको १७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
nagariknews.nagariknetwork.com · Sat Sep 12 16:25:04 GMT 2026

रसुवाको विनाशकारी बाढीमा परेर १७ दिनदेखि बेपत्ता त्रियुगा नगरपालिका-५ बगाहाका ४२ वर्षीय इलेक्ट्रिकल इन्जिनियर देवेन्द्र घिमिरेको कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ।
गत भदौ १० गते आएको भीषण बाढीपछि जीवित अथवा मृत अवस्थामा कुनै पत्तो नलागेपछि परिवारजनले मृत्यु भएको ठहर गर्दै शनिबार धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)