सडक जीर्ण, स्थानीय आक्रोशित
janaaastha.com

दुहबी नगरपालिका–८ स्थित बूढीखोलादेखि सिसवाटोलसम्मको सडक वर्षौंदेखि मर्मतसम्भार नभएपछि स्थानीयबासीलाई आवतजावतमा समस्या भएको छ। सडकमा ठूला खाल्डाखुल्डी परेका कारण पैदल हिँड्नसमेत कठिनको अवस्था रहेको स्थानीयको गुनासो छ।
Read full story at source (janaaastha.com)