“हिमाली विपद् सामनाका लागि सीमापार सहकार्य बढाउन आवश्यक”
gorkhapatraonline.com · Sat Sep 12 17:04:12 GMT 2026

प्रकोप पूर्वतयारी सञ्जाल नेपाल (डिपिनेट) ले रसुवाको ल्हेन्दे खोलाबाट भोटेकोशी नदीमा आएको हिमबाढीको स्वतन्त्र, बहुविषयगत, वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न सरकारसँग आग्रह गरेको छ ।
डिपिनेट नेपालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारको शीघ्र पुनर्लाभ, पुनःस्थापना तथा सुरक्षित पुनर्वासलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)