एनआरसी बहुसांस्कृतिक टेबलटेनिस सम्पन्न
neplays.com · Sat Sep 12 17:05:00 GMT 2026
सिड्नी। नेप्लिज रिक्रिएसन क्लब (एनआरसी)को आयोजनामा ‘एनआरसी बहुसांस्कृतिक टेबल टेनिस प्रतियोगिता २०२६’ सम्पन्न भएको छ।
सिड्नीको टेबल टेनिस एकेडेमी, राइडमा आयोजना भएको प्रतियोगितामा विभिन्न देश तथा समुदायगरि कूल ३९ खेलाडी सहभागी थिए। प्रतियोगितामा बिगिनर्स, खुला एकल, १२ वर्षमुति, ४५ वर्षमाथिको भेट्रान्स र खुला युगलगरि पाँच विधामा प्रतिस्पर्धा भएको थियो।
Read full story at source (neplays.com)