पहिरोले घरसँगै बगाएका मेहरमान रातभर जंगलमा बसेर सकुशल फर्किए
nagariknews.nagariknetwork.com · Sat Sep 12 16:53:15 GMT 2026

अत्यधिक वर्षाका कारण उदयपुरको बेलका नगरपालिका–८ आहालेमा शुक्रबार राति गएको भीषण पहिरोमा घरसँगै बगेर बेपत्ता भएका मेहरमान राई शनिबार बिहान सकुशल सम्पर्कमा आएका छन्।
शुक्रबार राति करिब साढे ९ बजे घरसहित बगेका राई पहिरोले केही तलसम्म पुर्याए पनि भाग्यवश जोगिन सफल भएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)