नवलपरासी पश्चिममा नारायणी नदीले बगाएर ल्याएका १७ शव फेला
ratopati.com · Thu Aug 27 09:15:21 GMT 2026

बुटवल । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–४ स्थित नारायणी नदी किनारको गण्डक क्षेत्रमा हालसम्म १७ जनाको शव फेला परेको छ।
नारायणी नदीका विभिन्न ठोकर तथा बाँधमा पर्ने कुडिया, रामनगर र नसर्ही क्षेत्रमा नदीले बगाएर ल्याएका १७ जनाको शव फेला परेको नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले रातोपाटीलाई बताए।
Read full story at source (ratopati.com)