प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विक्रम पाण्डेले गरे एक करोड सहयोग
onlinekhabar.com · Thu Aug 27 09:12:19 GMT 2026

११ भदौ, काठमाडौं । राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका छन्। रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोग आह्वान गरेको थियो।
सोहीअनुसार उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेका हुन्।
Read full story at source (onlinekhabar.com)