बाढीले चीनतर्फ ५५८ जना सम्पर्कविहीन, तीनजनाको मृत्यु
nepallive.com · Thu Aug 27 09:17:06 GMT 2026

काठमाडौं– बुधबार बिहान आएको बाढीका कारण चीनको तिब्बततर्फ ५५८ जना सम्पर्कविहीन भएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल एक्समार्फत सो जानकारी दिएको हो ।
Read full story at source (nepallive.com)