रसुवा भोटेकोशी प्रभावितलाई कुमारी बैंकको तीन करोड सहयोग
setopati.com · Thu Aug 27 09:15:43 GMT 2026

कुमारी बैंकले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा ३ करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहितका बैंकका उच्च अधिकारीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई उक्त नगद हस्तान्तरण गरेका हुन्।
Read full story at source (setopati.com)