किसानको करोडौँ बक्यौता विवादबीच डिडिसीमा सिआइबीको छापा
barnanmedia.com · Wed May 27 23:08:33 GMT 2026

किसानलाई करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको विवाद चुलिरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दुग्ध विकास संस्थान (डिडिसी)बाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
सिआइबीको टोली मंगलबार लैनचौरस्थित डिडिसी कार्यालय पुगेर अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिएको हो ।
Read full story at source (barnanmedia.com)