भोटेकोशी बाढीः एक हजार ३८४ शव फेला
nepalnews.com · Sat Sep 12 17:55:55 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेलापरेको छ।
प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।
Read full story at source (nepalnews.com)