रसुवाको बाढीमा फसेका ११५ जनाको उद्धार
clickmandu.com · Thu Aug 27 09:17:24 GMT 2026

काठमाडौं। रसुवाको बाढीमा फसेका ११५ जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न देशका नागरिकसहित ११५ जनाको उद्धार गरिएको विवरण संकलन गरेको हो।
उद्धार गरिएका नागरिकहरूमा ४ जना कोरियन, २ जना इटालियन, २ जना अमेरिकी, ११ जना भारतीय र ९६ जना नेपाली रहेका छन्। प्राधिकरणले सामाजिक सञ्जालमार्फत उद्धार गरिएकाहरूको विवरण सार्वजनिक गरेको छ।
Read full story at source (clickmandu.com)