बाढीग्रस्त केरुङमा पुगे चीनका प्रधानमन्त्री लि छ्याङः उद्धारकर्मी र विस्थापितसँग भेटघाट
clickmandu.com · Thu Aug 27 09:18:55 GMT 2026

एजेन्सी । चीनका प्रधानमन्त्री लि छ्याङले बिहीबार तिब्बतको केरुङ क्षेत्रको भ्रमण गरेको चीनको सञ्चारमाध्यम सिन्ह्वाले लेखेको छ ।
यो क्षेत्र बुधबार नेपाल र चीनको सीमावर्ती इलाकामा आएको विनाशकारी बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित भएको छ ।
Read full story at source (clickmandu.com)