भोटेकोशी बाढी : दिउँशाे २ बजेसम्म नारायणी नदीमा भेटिए १२१ शव
nepalpress.com · Thu Aug 27 09:16:20 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले बगाएका १२१ जनाको शव नारायणी नदीमा भेटिएको छ । सशस्त्र प्रहरीका अनुसार बिहीबार दिउँसो २ बजेसम्म नारायणी नदीमा ती शव फेला परेका हुन् ।
फेला परेका शवमध्ये २६ जना महिला, ५३ जना पुरुष, ६ बालक र २ बालिका रहेका छन् । त्यस्तै, ३४ वटा शवको पहिचान खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
Read full story at source (nepalpress.com)