बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणबाट फर्कियो प्रधानमन्त्री शाह नेतृत्वको टोली
nepalpress.com · Thu Aug 27 09:16:20 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेका छन् ।
आज बिहान ९:३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएका छन् ।
Read full story at source (nepalpress.com)