बाढीको क्षतिप्रति पूर्वप्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त
barnanmedia.com · Thu Aug 27 09:17:23 GMT 2026

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गरेकी छन्।
भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहितका जिल्लामा ठूलो जनधनको क्षतिप्रति उनले दु:ख व्यक्त गरेकी हुन्।
Read full story at source (barnanmedia.com)