भोटेकोशी बाढी: मृतकको सङ्ख्या २७० पुग्यो, खोजी तथा उद्धारमा ४ हजारभन्दा बढी प्रहरी परिचालन
barnanmedia.com · Thu Aug 27 09:14:56 GMT 2026

काठमाडौँ — नेपाल प्रहरी मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण लेदो बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ।
नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धारको अद्यावधिक विवरण निम्न बमोजिम छ:
Read full story at source (barnanmedia.com)