पेरिस ओलम्पिक : भारतीय खेलाडी फोगाटको अपिल खारेज
khabarhub.com · Wed Aug 14 17:55:56 UTC 2024
काठमाडौं – भारतीय कुस्ती खेलाडी विनेश फोगाटको अपिल खेलकुदको लागि मध्यस्थता अदालत (सीएएस) को तदर्थ डिभिजनले खारेज गरेको छ। पेरिस ओलम्पिक अन्तर्गत महिला कुस्तीको फाइनल खेलअघि तौल बढी भएपछि उनलाई अयोग्य ठहर गरिएको थियो । त्यसका विरुद्ध फोगाटाले अदालतमा अपिल गरेकी थिइन् ।
Read full story at source (khabarhub.com)