टोटनहम र एभर्टनको खेल गोलरहित बराबरीमा
ratopati.com · Sat Sep 12 18:27:01 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत नेपाली समय अनुसार शनिबार सम्पन्न खेलमा टोटनहम हट्सपर (स्पर्स) र एभर्टनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ०–० को बराबरीमा टुङ्गिएको हो । खेलभर दुवै पक्षले गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
Read full story at source (ratopati.com)